करिव २ वर्ष कोरोनाका महामारीका कारण सरकार द्वारा सामाजिक कार्य सकभर नगर्न र गर्नैपरेमा थोरैसंख्याको उपस्थितीमा गर्न गराउन जानकारी भए बमोजिम धेरै कमको संख्यामा पुस्थितीमा गरिएको सामाजिक रित शुभ विवाकह कार्यक्रममा गत असार ३१ गते काठमाण्डौको बानेश्वर स्थित होटल एभरेष्टमा उपस्थिती जनाउन पाएको थिए । करिव १ वर्षपछि सामाजिक कार्यक्रममा यसरी सहभागि हुन पाएकोले सोही कार्यक्रमको सानो भिडियो बनाएको थिए । सोही कार्यक्रमको भिडियो हो ।
यो विवाह कार्यक्रम हुनु पूर्व २ दिन अगाडी मेहन्दी कार्यक्रम भएको थियो सोही होटलमा असार २९ गते । यो मेहन्दी कार्यक्रम छिमेकी मुलुक भारतमा विवाह पूर्व गरिने कार्यक्रम भएपनि हिजोआज नेपालमा पनि परसँस्कृतिकरण हुन थालेकोछ । यो कार्यक्रमपनि रमाइलोनै हुने रहेछ ।